माओबादी द्वारा म्याद नथ्पने निर्णय
काठमाडौं, जेष्ठ १३ - माओवादीले शान्ति र संविधानको सुनिश्चितता नभएसम्म संविधानसभाको म्याद नथप्ने निर्णय गरेको छ । म्याद थपबारे निर्णय गर्न बिहीबार बसेको माओवादी स्थायी समिति बैठकले यथास्थितिमा म्याद नथप्ने अडान दोहोर्याएको हो

